Cake Cafe

Call Directions Website Contact the business

Cake Cafe Cake Cafe is established to provide quality bakery , Pastry , Cake , Food and Drink also delivering

Cake Cafe is established to provide quality bakery , Pastry , Cake , Food and Drink also delivering at your doorstep to make your day special enough to be celebrated in a proper manner. Any party would seem empty without a Sweet Dish, so Cake cafe is ready to be a part of your celebrations together. Also we provide our warm hospitality in the cafe with good service and food.

बुवाको मुख हेर्ने औसि (Father’s Day Special) को लागि भनेर हामीले फेरि पनि Treat Box लगायत Cake हरुको Pre Order लिन थालिस...
08/09/2026

बुवाको मुख हेर्ने औसि (Father’s Day Special) को लागि भनेर हामीले फेरि पनि Treat Box लगायत Cake हरुको Pre Order लिन थालिसका छौं ।

आफ्नो प्यारो आदरणीय बुवाको मुख हेर्ने दिनलाई सुखद बनाउदै खुशि बाढ्नहुन Cake Cafe लाई सम्झिनुस् है ।

हाम्रो Treat Box मा राखिने Item हरु:
1. Mini cake
2. Walnut brownie
3. Muffin
4. Cake cafe special cookies
5. Cake cafe chocolate bar
6. Japanese cream puff
7. Juju dhau
8. Donut (any flavor)
9. Fathers day card

Delivery Free (Pokhara valley)

मुल्य रु. १५००/-

01/09/2026

विदेशीहरुले त आशु थाम्न सकेका छैनन् हामी त कसरी निदाउन सक्नु ? आफ्नैहरु पिडामा छन् । ज्यान गुमाउनेहरु गैहाले, जसोतसो ज्यान जोगाउनेहरुलाई अलिकति भए पनि सहयोग होला कि भनेर हामीले सहयोगी हातहरुबाट राहत संकलन गर्दैछौं । कोहि इच्छुक हुनुहुन्छ अनि पोख्रेलीहरु कता बाट पठाउने भन्ने अलमलमा हुनुहुन्छ भने जाल्पा रोडमा अवस्थित Cake Cafe मा लिएर आउन सक्नुहुनेछ है । सम्बन्धित निकायमार्फत सम्बन्धित ठाउँमा पुर्याउदैछौं । बेलुका सम्म पहिलो लटको लागी तयार भएका राहत सामग्रीहरु Binjul Shrestha Thapa म्याम मार्फत जानेछ र अर्को लट पुन: संकलन भएपछि फेरि पठाउनेछौं ।
..
सहकार्य: नारी नेपाल “Women for Women” । साहारा a relief “विपत्तिमा साथ, पिडामा सहारा” । Rotaract Club of Pokhara Fishtail

31/08/2026

देशका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोका कारण उत्पन्न विपद्प्रति हामी सबै Cake Cafe परिवार अन्त्यन्तै दुखि तथा चिन्तित छौ ।

यस विपद्ममा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, अझै सम्पर्कविहीन तथा हराइरहनुभएका सबैजना सकुशल रहून् भन्ने मनैदेखि कामना गर्दछौँ ।

यस कठिन समयमा हामीले आफ्नो तर्फबाट पनि सानो सहयोग गर्ने प्रयास गरेका छौँ,

आज एक दिनको Cake Cafe को सम्पूर्ण व्यापारबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ । यसका लागि Cake Cafe मा सम्बन्धित कोषको QR समेत राखिएको छ ।

28/08/2026

हजुरहरुको खुशिलाई, हजुरको प्यारो मान्छेसम्म पुर्‍याउदैछौं है 🫠

Happy Raksha Bandhan to all💕

27/08/2026
दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको बन्धन अझ प्रगाढ बनाउने पावन अवसर जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्द...
27/08/2026

दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको बन्धन अझ प्रगाढ बनाउने पावन अवसर जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! ❤️

हरेक वर्ष झैं यसपाली पनि हामिले रक्षाबन्धन विशेष Treat Box अनि Cake हरु हजुरहरुको प्रीय दाजुभाइहरुको लागि भनेर डेलिभर गर...
22/08/2026

हरेक वर्ष झैं यसपाली पनि हामिले रक्षाबन्धन विशेष Treat Box अनि Cake हरु हजुरहरुको प्रीय दाजुभाइहरुको लागि भनेर डेलिभर गर्नेछौं ।
हामीले सो विशेष दिनको लागि आजैबाट अर्डर लिन थालिसकेको छौ है हामीले, सम्झिनुस है हामीलाई, जस्को लागि हामीलाई सिधै DM गर्नसक्नुहुन्छ ल । अवथा Call वा Viber/whatsapp 9802852020
या त, सिधा हाम्रो क्याफेमा भिसिट गर्नुस है
📍 Cake Cafe
Jalparoad, Pokhara

“Treat Box Includes”

1. Mini Cake 🎂
2. Cake Cafe special Cookies 🍪
3. Cake Cafe special Chocolate Bar 🍫
4. Japanese Cream Puff
5. Coconut Brownie
6. Mini Cinnamon Roll
7. KitKat Chocolate 🍫
8. Raksha Bandhan 🏵️
9. Donut – Any Flavor 🍩

Address

Street No 16 From Simalchaur , Jalparoad
Pokhara

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779802852020

Alerts

Be the first to know and let us send you an email when Cake Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cake Cafe:

Shortcuts

Share