Saffron bakery & cafe

Saffron bakery & cafe "हरेक खुशीको शुरूवात ,
अब मिठो केकबाट😍😍😘😘

मञ्जुश्री सम्बत २८६२ औँ“ता” ल्हो (घोडा वर्ग)सोनाम ल्होछार २०८२को पावन अवसरमातपाईं तथा तपाईंको परिवारमासुख, शान्ति, समृद्...
19/01/2026

मञ्जुश्री सम्बत २८६२ औँ
“ता” ल्हो (घोडा वर्ग)
सोनाम ल्होछार २०८२

को पावन अवसरमा
तपाईं तथा तपाईंको परिवारमा
सुख, शान्ति, समृद्धि,
दीर्घायु र उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना!

🙏 ताशी देलेक । शुभ ल्होछार । 🙏

– The Saffron Bakery Cafe परिवार

Niraj Shrestha
Saffron bakery & cafe
Bojepokhari

माघे संक्रान्तिको हार्दिक शुभकामना! 🌞The Saffron Bakery Cafe को तर्फबाटयस पावन पर्वले तपाईँको जीवनमास्वास्थ्य, सुख, समृद...
15/01/2026

माघे संक्रान्तिको हार्दिक शुभकामना! 🌞
The Saffron Bakery Cafe को तर्फबाट
यस पावन पर्वले तपाईँको जीवनमा
स्वास्थ्य, सुख, समृद्धि र मिठास भरिदियोस्।
तिल–चाकु जस्तै हाम्रो सम्बन्ध अझ बलियो बनोस्,
नयाँ आशा, नयाँ ऊर्जा र उज्यालो भविष्यको सुरुवात होस्।
परिवार तथा प्रियजनसँग
खुशी, शान्ति र सद्भाव सधैं कायम रहोस्।

✨ Happy Maghe Sankranti ✨
— The Saffron Bakery Cafe

01/01/2026

🎉✨ प्रिय ग्राहकवृन्द,

The Saffron Bakery Cafe को तर्फबाट तपाईंहरू सबैमा नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! 🥳
यस नयाँ वर्षले तपाईंको जीवनमा अत्यधिक खुशी, स्वास्थ्य, सफलता र मिठास भरेर आउन सकोस्। 🍰💛
हामी तपाईंलाई आगामी वर्षमा पनि स्वादिलो बेकरी अनुभव र नयाँ स्वादहरूको यात्रा दिने प्रतिवद्धता जनाउँछौं।
तपाईं हाम्रो लागि सधैं विशेष हुनुहुन्छ र तपाईंको साथले हाम्रो यात्रा अझ मिठो र रमाइलो बनेको छ।

The Saffron Bakery Cafe परिवार




22/10/2025

आज गाइ तिहार ❣️

कार्तिक कृष्ण औंशीको दिन अर्थात् तिहारको तेश्रो दिन आज गाई-पूजा गरिने भएकोले आजको दिनलाई गाई तिहारको नामले समेत चिनिएको हो। औंशीको यस रातलाई अत्यन्त अँध्यारो रातको रूपमा लिइन्छ। यमपञ्चक अन्तर्गत लक्ष्मी पूजा को भोलि पल्ट पर्ने आजको दिनको अन्धकारमय रातलाई उज्यालो प्रकाशको मद्ददले आलोकित पार्ने क्रममा घर-घरमा माटोको पाला वा दियोमा तेल हाली बत्ति बाल्ने गरिन्छ।! Niraj Shrestha @

20/10/2025

“धन, समृद्धि र सौभाग्यकी देवी लक्ष्मीको आराधना गर्ने पवित्र पर्व लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना। 🙏♥
Niraj Shrestha

20/10/2025

आज कुकुर तिहार : मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ।यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ। ❤️🙏

काग तिहार को शुभकामना ❤️यमपञ्च को पहिलो दिन अर्थात काग तिहार आज बाट सुरु भएको छ । यमराज ले लोकको खबर काग का माध्यम बाट थ...
19/10/2025

काग तिहार को शुभकामना ❤️

यमपञ्च को पहिलो दिन अर्थात काग तिहार आज बाट सुरु भएको छ । यमराज ले लोकको खबर काग का माध्यम बाट थाहा पाउने भएकाले काग लाई यमदूतका रुपमा मान्ने गरिएको छ । काग तिहार मा बिहानै देखी काग को पुजा गरिन्छ ,घर बाहिर विभिन्न खानेकुरा हरु पात वा टपरी मा काग का लागी भनेर राखिन्छ ,बर्षभरी काग ले घर आगन मा सुखद र प्रगतिशील खवर साथै भाग्य का कुरा हरु मात्र ल्याओस भनेर कामना गरिन्छ ।
हामी सबैको घर आगन मा सदा सर्वदा काग ले हर्स र उत्साह को शुभ -समाचार सन्देश हरु ल्याईरहोस यहि शुभकामना ।। ❣️





Niraj Shrestha

14/10/2025

थकली खाना 🍛 Niraj Shrestha Rugãm Crestha The voice of Chefs

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावली २०८२ को उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभ...
02/10/2025

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावली २०८२ को उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना!

दशैं र तिहार केवल पर्व मात्र नभई एक विशेष अवसर हो, जहाँ हजुरबा–हजुरआमादेखि नाति–नातिनी तथा पनाति–पनातिनीसम्म, परिवार र आफन्तबीचको सम्बन्ध आत्मीयता, खुशी र माया गहिर्याउने एक सुन्दर बहाना हो। यससँगै, सम्पूर्ण नेपाली समाजबीच एकसाथ खुशी र आत्मीयता बाँड्ने अवसर पनि हो।


घटस्थापनाको शुभकामना! यस दशैंले सबैको जीवनमा शान्ति, समृद्धि र खुशी ल्याओस्।
22/09/2025

घटस्थापनाको शुभकामना!
यस दशैंले सबैको जीवनमा शान्ति, समृद्धि र खुशी ल्याओस्।



आजदेखि नेपालमा Facebook सेवा बन्द हुदै छ।हाम्रो सम्पूर्ण सामग्री र अपडेटहरू अब The Saffron bakery cafe TikTok र Viber ma...
04/09/2025

आजदेखि नेपालमा Facebook सेवा बन्द हुदै छ।
हाम्रो सम्पूर्ण सामग्री र अपडेटहरू अब The Saffron bakery cafe TikTok र Viber ma 9843146224

29/08/2025

The voice of Chefs Niraj Shrestha Saffron bakery & cafe

Address

Lalitpur

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779843146224

Website

Alerts

Be the first to know and let us send you an email when Saffron bakery & cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saffron bakery & cafe:

Share