17/10/2026
🌼🙏 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🙏🌼
यस पावन फूलपातीको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा मित्रहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
माता दुर्गा भवानीले सबैको जीवनमा सुख, सफलता र खुसी प्रदान गरून्। 🌺✨
Didi Swing Cafe परिवार ❤️
Take a bite out of hunger.