27/10/2021
जर्मन बेकरीको लागि एकजना अनुभवी तथा मेहनती बेकरको तुरन्तै आवश्यकता परेको हुँदा बेकरी उत्पादनको क्षेत्रमा कम्तिमा 2-3 बर्ष कार्य गरिसकेका व्यक्तिहरुलाई यथाशक्य छिटो सम्पर्क गर्न आह्वान गरिन्छ।
कृपया योग्य उम्मेदवारहरुले [email protected] मा आफ्नो बायोदाता पठाउनु होला अथवा walk-in-interview को लागि 9851190947 मा सम्पर्क गर्नु होला।