17/05/2026
प्रधानमन्त्रीज्यूको भनाइलाई आत्मसाथ गर्दै, नेपाली उत्पादन र मौलिक स्वादलाई प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो। डोटेल डेरी फार्मका यी शुद्ध र स्वादिष्ट मिठाईहरूले हाम्रो तिर्सना मात्र मेटाउँदैनन्, स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउँछन्। आउनुहोस्, नेपाली उत्पादनलाई माया गरौँ र यसको स्वादको गर्व गरौँ।