18/09/2026
🎉 a new space, a new beginning, and the same live bakery you love!❤️
we’re excited to invite you to the opening of our new live bakery location, right in front of our old location! 🥳🍰
🗓️ saturday 19 september
🎁 special 20% opening offer
we’d love to have you with us on these special days. your presence, love, support, and blessings will give us even more motivation and inspiration as we begin this new journey. ❤️
and there’s more to discover at our new space, your favourite bakery items, a new coffee shop & café, and more on the menu! ☕🥐🍰
save the date & come celebrate with us! 🎉
note: items may not always be available. please confirm online / dm before visiting.
at live bakery, we bake fresh cakes every day 🍰
real ingredients, honest pricing, and custom designs available.
dm us on instagram, tiktok, or facebook to order 📩
live bakery, trust the cake!
🎉 नयाँ ठाउँ, नयाँ सुरुवात, अनि तपाईंले माया गर्नुभएको उही live bakery!❤️
हामी हाम्रो नयाँ live bakery location को उद्घाटनमा तपाईंलाई हार्दिक निमन्त्रणा गर्न पाउँदा निकै उत्साहित छौं। हाम्रो नयाँ ठाउँ पुरानो location को ठीक अगाडि रहेको छ! 🥳🍰
🗓️ असोज ३ गते, शनिबार
🎁 विशेष २०% उद्घाटन छुट
यी विशेष दिनहरूमा तपाईंको उपस्थितिका लागि हामी आतुर छौं। तपाईंको उपस्थिति, माया, साथ र आशीर्वादले हाम्रो नयाँ यात्राको सुरुवातमा हामीलाई अझ धेरै हौसला, प्रेरणा र ऊर्जा दिनेछ। ❤️
र हाम्रो नयाँ ठाउँमा तपाईंले अझ धेरै कुराहरू पाउनुहुनेछ, तपाईंका मनपर्ने bakery items, नयाँ coffee shop & café, साथै menu मा थप नयाँ स्वादहरू पनि! ☕🥐🍰
मिति सम्झनुहोस् र हामीसँगै यो नयाँ सुरुवातको खुसी मनाउन आउनुहोस्! 🎉
नोट: केही आइटमहरू सधैं उपलब्ध नहुन सक्छन्। आउनुअघि कृपया online / DM मार्फत उपलब्धताको जानकारी लिनुहोस्।
Live Bakery मा हामी हरेक दिन ताजा केक बेक गर्छौं 🍰
सच्चा सामग्री, उचित मूल्य, र तपाईंको चाहनाअनुसार custom designs उपलब्ध छन्।
अर्डरका लागि Instagram, TikTok वा Facebook मा DM गर्नुहोस् 📩
Live Bakery, केकमा भरोसा गर्नुहोस्!