02/03/2026
फागु पूर्णिमा (होली)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
सुरक्षित र सभ्य तरिकाले फागु पर्व मनाऔँ, आपसी सम्बन्ध अझ सुदृढ बनाऔँ।
रङ्गहरूको पर्व फागुले हामी सबैको जीवनमा सद्भाव, एकता र प्रेमको नयाँ रङ्ग थपोस् भन्ने कामना गर्दै पुनः हार्दिक मङ्गलमय शुभकामना …
# a one tajmahal food cafe