15/03/2024
कर्मचारी आवश्यकता
हाम्रो एस सस्था साकुरानेपाल ऐजुकेशनल कन्सल्टेन्सी प्रा.ली . स्कुलरोड हेटौंडा 04 को लागि एकजाना कर्मचारी आवश्यकता
परेको हुनाले दरखास्त आवाहन गरिन्छ
पद Receptionist (महिला )
उमेर. 18+
माग 1 जना
शैक्षिक योग्यता. प्रवीणता प्रमाणपत्र स्तर वा 10+2 उत्तीर्ण,सम्बन्धित प्रशिक्षणमा 2 वर्ष कार्य अनुभव।
न्यूनतम योग्यता. समूह व्यवस्थापन र व्यवस्थापनको ज्ञान स्मार्ट फोन/ट्याब्लेट, डिजिटल क्यामेरा, एमएस वर्ड, एक्सेल, पावर पोइन्ट, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो टाइपिङ स्पीड र इमेल, इन्टरनेट प्रयोग गर्न सक्नेमा राम्रो सञ्चार सीप भएको।
आवेदन पेश गर्ने ठाउँ: साकुरानेपाल ऐजुकेशनल कन्सल्टेन्सी प्रा.ली . स्कुलरोड 4 हेटौंडा
Email :
सुम्पर्क :. 057-591916 ,9855016801 , 9863634357