Koseli Bakery

Koseli Bakery We are dedicated to serving fresh, handmade menu items with superior customer services.

दाङ प्रतिनिधिशभा निर्वाचन क्षेत्र नम्बर २ बाट यस क्षेत्रका जनताको अपार माया प्राप्त गरि बिजयि हुनुभएकोमा युवा राजनितिज्ञ...
08/03/2026

दाङ प्रतिनिधिशभा निर्वाचन क्षेत्र नम्बर २ बाट यस क्षेत्रका जनताको अपार माया प्राप्त गरि बिजयि हुनुभएकोमा युवा राजनितिज्ञ आदरणीय बिपिन कुमार आचार्य ज्युलाई बि.एन. फुड प्रोडक्ट (कोसेली वेकरी) को तर्फ बाट हार्दिक बधाइ सहित यहाको नेतृत्वमा दाङबासिले खोजेको बिकास समृद्दि र शुसाशन साथै निजि क्षेत्र को बिकासका लागि काम गर्नु हुनेछ भन्ने अपेक्क्षा का साथ शुभकामना ब्यक्त गर्दछौ ॥

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक शुभकामना । नारी केवल परिवारको आधार मात्र होइन, समाज ...
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक शुभकामना । नारी केवल परिवारको आधार मात्र होइन, समाज र राष्ट्रको विकासको बलियो शक्ति पनि हुन् ।

02/03/2026
रङ्गहरुको पर्व होलीको हार्दिक शुभकामना । तपाईको जीवन सधैं सुख, शान्ति, समृद्वि र सफलताका रङ्गले भरियोस् ।कोसेली बेकरी पर...
02/03/2026

रङ्गहरुको पर्व होलीको हार्दिक शुभकामना ।
तपाईको जीवन सधैं सुख, शान्ति, समृद्वि र सफलताका रङ्गले भरियोस् ।

कोसेली बेकरी परिवार
घोराही–१५,मेनरोड,दाङ
०६२–५६२०६८

प्रजातन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। लोकतन्त्रको रक...
19/02/2026

प्रजातन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। लोकतन्त्रको रक्षा, स्वतन्त्रताको सम्मान र राष्ट्रको समृद्धिको लागि हामी सबै एकजुट भएर अगाडि बढौं। जय नेपाल!

कोसेली बेकरी परिवार, दाङ

15/02/2026

शिवजीको कृपाले तपाईँको परिवारमा सधैं खुसी, स्वास्थ्य र सफलता रहिरहोस् ! महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!❤️
हर हर महादेव 🙏

कोसेली बेकरी परिवार
घोराहि-१५, मेनरोड, दाङ
०६२-५६२०६८

माघे संक्रान्तिको पावन अवसरमा तपाईँ र तपाईँको परिवारमा स्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ...
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा तपाईँ र तपाईँको परिवारमा स्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ! 🙏❤️

कोसेलि बेकरी परिवार
घोराहि-१५, दाङ, नेपाल
सम्पर्क: ०६२५६२०६८

14/01/2026

काठमाडौं उपत्यका लगाएत जुनसुकै ठाउँबाट कोसेली ब्राण्डका कुकिजहरू बिक्रि वितरणका लागि डिलरसिप गर्न ईच्छुकले सम्पर्क गर्नुहोला!

बि.एन फुड प्रोडक्टस्
घोराहि-१७, दाङ
०८२५९०८८८

Happy New Year 2026 too all…! 🎇❤️🧨
01/01/2026

Happy New Year 2026 too all…! 🎇❤️🧨

Address

Main Road
Ghorahi
22400

Telephone

+9779857851151

Website

Alerts

Be the first to know and let us send you an email when Koseli Bakery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category