19/08/2026
हाम्रो बेकरीमा उत्पादन बन्द भएको डेढ वर्ष भइसक्यो। कृपया कुनै पनि बेकरीको सामानको लागि हामीलाई सम्पर्क नगर्नुहोला। तपाईँहरूको सेवा गर्न नपाउँदा म अत्यन्तै दुखित छु। क्षमा गरिदिनुहोला। हाम्रो हट एण्ड फ्रेस बेकरी बिक्रीमा छ है बेकरी चलाउन इच्छुक साथीहरुले मलाई सम्पर्क गर्नुहोला। धन्यवाद 🙏