21/09/2026
🎂💐 तपाईंको विशेष जन्मदिनको सरप्राइजका लागि Store Fresh Bakery & Bouquet लाई रोज्नुभएकोमा धेरै–धेरै धन्यवाद! ❤️✨
तपाईंका खुसीका विशेष पलहरूको हिस्सा बन्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ। 🥰🎉
हामीमाथि विश्वास गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद। तपाईंको विशेष उत्सवलाई अझै यादगार बनाउन अवसर दिनुभएकोमा हामी आभारी छौँ! 🎁🎂💐