TULSI Bakeries and Cookies

Call Directions Contact the business

TULSI Bakeries and Cookies Bake the world a better place.

🔱 श्री विश्वकर्मा पूजा तथा दिवसको हार्दिक शुभकामना 🙏भगवान विश्वकर्माको कृपाले हाम्रा सम्पूर्ण श्रम, सीप र सिर्जनशीलतामा ...
17/09/2026

🔱 श्री विश्वकर्मा पूजा तथा दिवसको हार्दिक शुभकामना 🙏

भगवान विश्वकर्माको कृपाले हाम्रा सम्पूर्ण श्रम, सीप र सिर्जनशीलतामा सफलता, समृद्धि र प्रगति प्राप्त होस्।
सबैको कार्यस्थल सुरक्षित, सुखी र उन्नत रहोस् भन्ने शुभकामना।

तुल्सी बेकरीज एण्ड कुकीज परिवार
को तर्फबाट
विश्वकर्मा पूजा तथा दिवसको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरमा सम्पूर्णमा सुख, शान्ति, स...
04/09/2026

🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚

भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सफलताको हार्दिक शुभकामना। 💙✨

Happy Krishna Janmashtami! 🦚🙏
May Lord Krishna bless you and your family with happiness, peace and prosperity.

– Tulsi Bakeries & Cookies Team 🧡

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमातुलसी बेकरीज एण्ड कुकीज परिवारको तर्फबाटपवित्र जनै पूर्णिमा तथा रक्षा बन्धनको ...
28/08/2026

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा
तुलसी बेकरीज एण्ड कुकीज परिवारको तर्फबाट
पवित्र जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना। 🙏🌸

यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ❤️

— तुलसी बेकरीज एण्ड कुकीज परिवार

“युनिक बेकरिज एन्ड कुकीज परिवारको तर्फबाट दही–चिउरा दिवस २०८३ को अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथ...
29/06/2026

“युनिक बेकरिज एन्ड कुकीज परिवारको तर्फबाट दही–चिउरा दिवस २०८३ को अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।”

“हामीले श्री गिरिवाण सरस्वती संस्कृति तथा जनरल सेकन्डरी स्कूलमा १०,००० रुपैयाँको दान प्रदान गरेका थियौं, र उहाँहरूको ६०औ...
10/05/2026

“हामीले श्री गिरिवाण सरस्वती संस्कृति तथा जनरल सेकन्डरी स्कूलमा १०,००० रुपैयाँको दान प्रदान गरेका थियौं, र उहाँहरूको ६०औं उत्सवमा हाम्रो बेकरीको स्वादिष्ट नास्ता पनि उपलब्ध गरायौं। उहाँहरूप्रति हाम्रो मनदेखि धन्यवाद!” #धन्यवाद

तातो, क्रिस्पी र स्वादिलो Veg Patties अब उपलब्ध! चाहिएमा तुलसी बेकरी र कुकीजमा सम्पर्क गर्नुहोस्। 👍  ゚  #सम्पर्क
18/04/2026

तातो, क्रिस्पी र स्वादिलो Veg Patties अब उपलब्ध!

चाहिएमा तुलसी बेकरी र कुकीजमा सम्पर्क गर्नुहोस्। 👍 ゚ #सम्पर्क

13/04/2026
On this Martyrs’ Day, Tulsi Bakeries & Cookies pays heartfelt tribute to the brave martyrs whose sacrifices shaped our n...
30/01/2026

On this Martyrs’ Day, Tulsi Bakeries & Cookies pays heartfelt tribute to the brave martyrs whose sacrifices shaped our nation.
Salute to their legacy. 🇳🇵

तुलसी बेकरी एण्ड कुकीज टिमको तर्फबाटसबैलाई माघे सङ्क्रान्तिको हार्दिक शुभकामना!
15/01/2026

तुलसी बेकरी एण्ड कुकीज टिमको तर्फबाट
सबैलाई माघे सङ्क्रान्तिको हार्दिक शुभकामना!

Address

Tilotamma/06
Butwal
32900

Telephone

+9779857042606

Website

Alerts

Be the first to know and let us send you an email when TULSI Bakeries and Cookies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TULSI Bakeries and Cookies:

Shortcuts

Share