19/09/2026
🇳🇵 संविधान दिवस २०८३ को हार्दिक शुभकामना! 🇳🇵
अधिकारसँगै कर्तव्यको पनि ख्याल गरौँ।
संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता, समानता र समावेशी लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै समृद्ध, सुशासित र समुन्नत नेपाल निर्माणतर्फ अघि बढौँ। ❤️🇳🇵
☕ Nepal Barista Academy – Butwal
🍰 Butwal Online Cake Shop
📞 9857063391
#संविधानदिवस #नेपाल