11/10/2026
🌺🙏 शुभ घटस्थापना २०८३ 🙏🌺
बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून्। 🌸🪔
❤️ Kathmandu Bakery & Hospitality ❤️
📍 भरतपुर, चितवन
#शुभघटस्थापना