Cake bazaar

Cake bazaar Cake Bazaar is located in Balkumari Road, Lionschowk. We make customized cake and all sorts of Bakery Products. np

क्युटनेसको डबल डोज! 😍🧸 यो क्युट ट्विन टेडी बियर केक हजुरहरूलाई कस्तो लाग्यो नि? के हजुरहरू पनि आफ्नो बच्चा-बच्चीको जन्मद...
25/05/2026

क्युटनेसको डबल डोज! 😍🧸 यो क्युट ट्विन टेडी बियर केक हजुरहरूलाई कस्तो लाग्यो नि? के हजुरहरू पनि आफ्नो बच्चा-बच्चीको जन्मदिनमा यस्तै आकर्षक र स्वादिष्ट केक बनाउन चाहनुहुन्छ? त्यसो हो भने ढिला नगरी सिधै हाम्रो इनबक्समा म्यासेज गर्नुहोस है!

16/05/2026

Luxury cakes for your special moments ✨

01/05/2026
हरेक सानो विवरणमा विशेष ध्यान दिएर बनाइएको फन्डान्ट केक! ✨ सानी नानीको विशेष दिनलाई अझै यादगार बनाउन हाम्रो सानो प्रयास।...
26/04/2026

हरेक सानो विवरणमा विशेष ध्यान दिएर बनाइएको फन्डान्ट केक! ✨ सानी नानीको विशेष दिनलाई अझै यादगार बनाउन हाम्रो सानो प्रयास। 🎀

“Classy, elegant, and delicious. 💍
23/04/2026

“Classy, elegant, and delicious. 💍

शब्दले वर्णन गर्न नसकिने आमाको मायाका लागि एउटा सानो मिठो उपहार। 💖 हाम्रो स्पेसल मदर्स डे केक कलेक्सनबाट आफ्नो मनपर्ने क...
12/04/2026

शब्दले वर्णन गर्न नसकिने आमाको मायाका लागि एउटा सानो मिठो उपहार। 💖 हाम्रो स्पेसल मदर्स डे केक कलेक्सनबाट आफ्नो मनपर्ने केक रोज्नुहोस्।
📍 स्थान: भरतपुर,चितवन लायन्स चोक
📞 सम्पर्क: ९८६५२३३७८३

वैशाखको सुरुवातसँगै आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) पनि आउँदैछ! 🌸 यो विशेष अवसरलाई अझ मिठो बनाउन केकबजारले ल्याएको...
11/04/2026

वैशाखको सुरुवातसँगै आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) पनि आउँदैछ! 🌸 यो विशेष अवसरलाई अझ मिठो बनाउन केकबजारले ल्याएको छ विशेष डिजाइनका केकहरू। आफ्नो आमालाई खुसी पार्न आजै अर्डर बुक गर्नुहोस्।🎂💖

यो मातातीर्थ औंसीमा आमाको लागि एउटा विशेष सरप्राइज! 🍓✨ हाम्रा प्रिमियम केकहरू अब उपलब्ध छन्। आजै अर्डर गर्नुहोस् र माया ...
11/04/2026

यो मातातीर्थ औंसीमा आमाको लागि एउटा विशेष सरप्राइज! 🍓✨ हाम्रा प्रिमियम केकहरू अब उपलब्ध छन्। आजै अर्डर गर्नुहोस् र माया बाँड्नुहोस्। 🍰👑Order now 9865233783

•“हजुर र म—एउटा पूर्ण प्रेम कहानी। ❤️✨  ”•“शुभ विवाह! जीवनभरको साथ र असिमित खुसीको कामना। 🕯️💍”•“मायाको रंग र केकको मिठास...
20/02/2026

•“हजुर र म—एउटा पूर्ण प्रेम कहानी। ❤️✨ ”
•“शुभ विवाह! जीवनभरको साथ र असिमित खुसीको कामना। 🕯️💍”
•“मायाको रंग र केकको मिठास, आजको दिन एकदमै खास! ✨🍰”

17/02/2026

Thick, creamy burrata cheese melting over a crispy crust 🍕, topped with juicy tomatoes 🍅, fragrant basil 🌿 and drizzled with olive oil — this beauty from Cafia – The Food Farmer is chef’s kiss material 😍! Whether it’s lunch with friends or foodie pics for your feed, this pizza is so gram-worthy 📸🔥. One bite and you’ll know why everyone in Chitwan is talking about it! 😋 .np

Address

Balkumari Road, Lionschowk
Bharatpur
00977

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779865233783

Alerts

Be the first to know and let us send you an email when Cake bazaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cake bazaar:

Share