30/09/2025
२०८२ सालका महान पर्वहरु विजयादशमी ,शुभदिपावली, छठ तथा नेपाल सम्वत ११४६ को पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने मेरा घर परिवार , मान्यजन , आफन्त समस्त नेपालीजनमा सुख, शान्ति,समृद्धि एव सु-स्वास्थ्य, तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।