26/08/2026
Pray For Nepal 🙏🙏🙏
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति nepaltar live bakery , tarkeshwor काठमाडौं गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् एवं विपद्को घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।
साथै, बाढी–पहिरोबाट प्रभावित तथा घाइते सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित जीवनको कामना गर्दछौं।
🤝 यस्तो कठिन समयमा हामी सबै एकजुट भएर प्रभावित परिवार तथा समुदायको साथमा उभिन आवश्यक छ।
प्रकृतिको विपद्मा परेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीप्रति हाम्रो साथ, सहयोग र ऐक्यबद्धता सदैव रहनेछ। 🇳🇵
— Nepaltar live bakery
📍 nepaltar, काठमाडौं