Bakery

Bakery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bakery, Bakery, baglung, Baglung Bazar.

20/08/2019
कार्यक्रममा उपस्थित भई दिने वारेदक्षिण कोरियाउपरोक्त सम्बन्धमा जनावरी ३१ तारिक अाईतवारका दिन एनसिसिले क्षेत्रिय परिषद गठ...
28/01/2016

कार्यक्रममा उपस्थित भई दिने वारे
दक्षिण कोरिया
उपरोक्त सम्बन्धमा जनावरी ३१ तारिक अाईतवारका दिन एनसिसिले क्षेत्रिय परिषद गठनका लागि बृहत भेला तथा सोहि दिन कोरियाका लागि नेपाली राजदुतावासका श्रमसहचारी अनिल गुरूङ ज्युलाई एनसिसि, पत्रकार लगायत अन्य संघसंस्थाहरूद्धारा संयुत्त सम्मान तथा विधाई कार्यक्रम अायोजना गर्न गइरहेकाले कार्यक्रममा यहाँको गरिहामय उपस्थितिको लागि हार्दिक
सम्पर्क
01044029848 प्रेम कुमार शाह
मिति :२०१६/०१/३१ आइतबार
समय: बिहान: १२बजे।
स्थान : नेपाल हाउस दोङ्देमुन
सम्मान तथा विदाई हुने स्थान
डि अार हल

06/08/2015
08/07/2015

सनम गौतम बाग्लुङ
। गत वैशाख १२ को शक्तिशाली बिनाश्करी भूकम्प’पछि पराकम्पन आउनेक्रम चलिरहँदा मंगलबार बाग्लुङ भूकम्प गएको छ ।

मंगलबार राति ९ बजेर 5मिनेटमा बाग्लुङ केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट भएको कुनै पनि क्षतिको विवरण भने आएको छैन ।

तपाईं हरुको सुन्दर सहर बागलुङ तपाईं हरुको सेवामा ताजा अनि सफा  birthday केक को लागी  परगती प्रतीभा फ्रेश बेकरी लाई सम्झा...
06/07/2015

तपाईं हरुको सुन्दर सहर बागलुङ तपाईं हरुको सेवामा ताजा अनि सफा birthday केक को लागी परगती प्रतीभा फ्रेश बेकरी लाई सम्झानुस
लोकतान्त्रिक चोक पिस प्लेस आगाडि &शिबाधारा चोक बाग्लुङ

30/06/2015

कोरीयामा हरिराज शर्मा र दिपक शर्मा स्टारको
मनको डढेलाे
सनाम गौतम बाग्लुङ
कोरियामा प्रवासी कामदार निक्कै व्यस्त हुन्छन | यहाँ छिन् छिनको महत्व धेरै हुन्छ यस्तै समय सदुपयोग गरेर केहि संगीतप्रेमी युवाहरुले कला र सिर्जनालाई अघि बढाउदै आएका छन् | पछिल्लो समयमा युथ फर चेन्ज कोरियाले दुई वटा भिडियो सार्वजनिक गरेको छ । रमेश सेन्चुरी, हरिराम शर्मा र देवी घर्तीको स्वर, दिपक शर्मा ‘स्टार’को शब्द र सज्जनकुमार सिंहको लयमा मनै छुने लोक दोहोरि एल्बम मनको डढेलो र आनन्द कार्कीको स्वरमा सजिएको ‘रोजाईमा म’ नामक गीत र भिडियो सार्वजनिक गरिएको हो । कोरिया र नेपालमा छायांकन भएको मनको डढेलोमा दिपक शर्मा, हरिहर शर्माको रमेश सेन्चुरि, जिना लिम्बू लगायतको स्वर तथा अभिनय रहेको छ । जेआरसी मिडियाले बजारमा ल्याएको दुई गीत मध्ये ‘रोजाईमा म’ आधुनिक गीतमा अलिसा सिं, अनिल श्रेष्ठ ,र अनुराग सापकोटाको अभिनय छ । त्यस्तै विरु कार्किको छायाङ्कन र सज्जनकुमार सिंहको निर्देशनमा बनेको हो । लेखक र मोडेल समेत रहेका सज्जनको निर्देशनमा बनेका ७ वटा तयार भएका छन् | ती गीतहरु क्रमिक रुपमा सार्वजनिक गर्ने तयारिमा रहेक पनि उनले जानकारि दिए |

07/06/2015

काठमाडौं, जेष्ठ २४ । सभासद्हरुले भुकम्प पीडितको रुपमा राहत पाउने आशामा कतिपय ठाउँमा रातारात घर भत्काउने र परिवारका सदस्यहरु अलग हुनेक्रम वढेको भन्दै यस्तो प्रवृति रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

07/06/2015

काठमाडौं, जेष्ठ २४ । गोरखा फुजेलकी गंगामाया अधिकारीले छोरा कृष्णप्रसादको हत्या भएको ११ बर्ष पुग्दा पनि न्याय नपाएको गुनासो गरेकी छन् ।

Address

Baglung
Baglung Bazar

Telephone

977068521758

Website

Alerts

Be the first to know and let us send you an email when Bakery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category