Pangali Bakery

Pangali Bakery स्वादिष्ट पेष्ट्री, केक, र अन्य बेकरी आइटमहरू! 🍰🍞 बागलुङ भित्रको आफ्नै घरमा फ्री अनलाइन डिलिभरी! 🚚✨ आजै अर्डर गर्नुहोस् र आनन्द उत्कृष्टता अनुभव गर्नुहोस्! 🎉🏠

16/03/2026

छिटो भन्दा छिटो सम्पर्क गर्नु होला

16/03/2026

हामिले दिइरहेको बेकरि सम्बन्धी को |तालिम पहिलो क्लास समाप्त भैइ फेरि दोर्सो क्लास चैत ८ गते देखि सन्चालन हुन गैरहेको छ तालिम लिने इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला | 9857628766/9867640635

24/02/2026
mehendi  cake
24/02/2026

mehendi cake

07/01/2026

के तपाईं पनि आफ्नै हातले यस्तै मिठा परिकार बनाउन चाहनुहुन्छ? 🍰✨

नमस्ते बागलुङबासी! 🙏
अहिले उपल्लोचौरस्थित हाम्रो पङ्गाली बेकरी एण्ड ट्रेनिङ सेन्टरमा माहोल निकै तातिएको छ!
यो भिडियोमा हेर्नुहोस् त, हाम्रा विद्यार्थी साथीहरू कति जोसका साथ नयाँ-नयाँ बेकरीका सीपहरू सिक्दै हुनुहुन्छ।
सिक्ने रहर मात्र हुनुपर्छ, सिकाउने जिम्मा हाम्रो!
चाहे तपाईं रहरले सिक्न चाहनुहुन्छ वा व्यावसायिक रूपमा आफ्नै बेकरी खोल्ने सपना देख्नुभएको छ, हामी तपाईंलाई साथ दिन तयार छौँ।
आउनुहोस्, सँगै मिलेर मिठो सीप सिकौँ र आत्मनिर्भर बनौँ! 😊
📍 लोकेसन: उपल्लोचौर, बागलुङ (ओडा कार्यालय नजिकै)
📞 सम्पर्क: 9867640635 / 9857628766
💬 थप जानकारीको लागि म्यासेज गर्नुहोला है!

नयाँ अवसर !बेकरी तालिम कक्षा सुरु भइसकेको छ !अब तपाईंले आफ्नो खाली समयलाई उपयोगी बनाउँदै नयाँ सीप सिक्ने सुनौलो मौका पाउ...
01/01/2026

नयाँ अवसर !
बेकरी तालिम कक्षा सुरु भइसकेको छ !
अब तपाईंले आफ्नो खाली समयलाई उपयोगी बनाउँदै नयाँ सीप सिक्ने सुनौलो मौका पाउनुहुनेछ।
बाग्लुङ बजारमा रहेको पङालि बेकरिमा बेकरि सम्बन्धी तालिम सन्चालन भैरहेको जानकारि गराउदछौ|

Address

Jeepark
Baglung Bazar

Telephone

+9779857628766

Website

Alerts

Be the first to know and let us send you an email when Pangali Bakery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share