Buddha Coffee & Bakery Shop

  • Home
  • Buddha Coffee & Bakery Shop
Call

Buddha Coffee & Bakery Shop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddha Coffee & Bakery Shop, Bakery, .

सानो-सानो मेहनत, धेरै माया अनि नयाँ-नयाँ डिजाइनसँगै तयार गरिएका हाम्रा केही Cake Creations 🎂🍰💕तपाईंको हरेक खुसीको पललाई ...
12/10/2026

सानो-सानो मेहनत, धेरै माया अनि नयाँ-नयाँ डिजाइनसँगै तयार गरिएका हाम्रा केही Cake Creations 🎂🍰💕
तपाईंको हरेक खुसीको पललाई अझै मीठो बनाउन हामी सधैं तयार छौँ। 🥰🎉
🎂 Birthday Cakes | 🎁 Surprise Cakes | 💖 Custom Cake Designs
आफ्नो मनपर्ने डिजाइनको केक अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्।
📍 Buddha Coffee & Bakery Shop, Tumlingtar Airport Gate
📞 9803096289
Thank you for trusting us! ❤️🙏
bakery Buddha Coffee & Bakery Shop

09/10/2026

Bye 9, Hello 10! Happy 10th Birthday! 🎂🎉
​Single digit लाई Bye-Bye, Double digit मा Welcome! 🥳 हाम्रा साना ग्राहकको १०औँ जन्मदिनको विशेष अवसरमा तयार पारिएको Custom Birthday Cake।
​तपाईंको परिवार र साथीभाइको Birthday, Anniversary वा जुनसुकै Special Day लाई अझ Sweet बनाउन आजै Order गर्नुहोस्! ❤️🍰
​📍 Location: Tumlingtar, Sankhuwasabha
📞 Contact / WhatsApp: 9803096289 Cake Style

08/10/2026

छोरीको जन्मदिनमा बाबाको मायाको मिठो Surprise Cake 🎂❤️
टाढा भए पनि छोरीको विशेष दिनमा आफ्नो माया र खुशी पुर्‍याउन बाबाले cake order गर्नुभएको थियो। 🥰
Happy Birthday, Chhori ❤️
Thank you for trusting Buddha Coffee & Bakery Shop. 🙏
Cake Style

06/10/2026

साथीको जन्मदिनमा टाढा भएर पनि माया र सम्झना नजिकै रहोस् भनेर अर्डर गर्नुभएको Cake & Gift हामीले उहाँसम्म पुर्‍यायौँ 🎂🎁❤️
सानो सरप्राइजले उहाँको अनुहारमा आएको त्यो खुसी नै हाम्रो लागि सबैभन्दा सुन्दर पल थियो। 🥹💖
जन्मदिनको धेरै धेरै शुभकामना l
Bikash Limbu Cake Style

06/10/2026

🎂🎁 A Sweet Birthday Surprise from Sister ❤️
बहिनीको जन्मदिनमा दिदीले पठाउनुभएको माया र सरप्राइज 💕
Cake & Gift सहितको यो सुन्दर surprise delivery 🎂🎁
Thank you for trusting Buddha Coffee & Bakery Shop ❤️

05/10/2026

🇦🇺 Australia बाट दिदीले आफ्ना भाइका लागि पठाउनुभएको माया ❤️
🎂 Surprise Cake & 🎁 Gift सहितको यो सानो सरप्राइजले भाइको दिन अझ विशेष बनायो।
टाढा भए पनि माया र सम्झना सधैं नजिकै हुन्छन्। 🥰❤️
Thank you for trusting Buddha Coffee & Bakery Shop 🙏
📍 Tumlingtar Airport Gate
📞 9803096289
Mandira Khatri

03/10/2026

ममीले टाढाबाट छोरीको जन्मदिनमा पठाउनुभएको surprise cake & gift 🎂🎁❤️
ममीको letter पढ्दा नानीका आँखामा आँसु… 😢
अन्त्यमा नानीले भनिन्—
Thank you Mami, छिट्टै घर फर्किनु है ❤️ 😢
टाढा भए पनि ममीको माया नानीसम्म आइपुग्यो। 🥹❤️
📍 Buddha Coffee & Bakery Shop, Tumlingtar
📞 9803096289 ゚viralシ Cake Style

01/10/2026

दिदीको जन्मदिनलाई अझ विशेष बनाउन surprise cake र bouquet order गर्नुभएको थियो। 🎂💐
टाढा भए पनि माया र सम्झना भने सधैं नजिकै हुँदोरहेछ। ❤️
उहाँको खुसीको त्यो सुन्दर पलसम्म हामीले यो surprise पुर्‍याउन पाउँदा हामीलाई पनि धेरै खुसी लाग्यो। 🥰
Happy Birthday, Vauju🎉❤️ Anju Dahal Buddha Coffee & Bakery Shop

01/10/2026

छोरीको जन्मदिनमा Mummy टाढा भए पनि माया भने सधैं नजिकै ❤️🥹
आफू साथमा हुन नसके पनि छोरीको खुशीका लागि cake, bouquet, bubble tea, burger, candle & spray सहितको प्यारा surprise पठाउनुभयो 🎂💐🧋🍔✨
टाढा भएर पनि छोरीको विशेष दिन सम्झेर पठाएको यो सानो surprise ले उनको अनुहारमा ल्याएको मुस्कान देख्दा हामीलाई पनि निकै खुशी लाग्यो ❤️
Thank you so much for trusting Buddha Coffee & Bakery Shop 💕 Buddha Coffee & Bakery Shop

Address


Telephone

+9779803096289

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Coffee & Bakery Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed bakery?

Share