Tech and Bollywood news and latest update

Tech and Bollywood news and latest update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tech and Bollywood news and latest update, Tansen.

True reality
16/12/2025

True reality

दुध, अण्डा र मासुको बैध तथा अबैध सबैखाले आयात बन्द हुनेछ भन्ने अपेक्षा गर्दै याहांको कार्यकाल सफल रहोस हार्दिक शुभकामना ...
07/03/2024

दुध, अण्डा र मासुको बैध तथा अबैध सबैखाले आयात बन्द हुनेछ भन्ने अपेक्षा गर्दै याहांको कार्यकाल सफल रहोस हार्दिक शुभकामना माननिय गृहमन्त्री ज्यु ।

Ambani ko beha ma vaya rw hola sayed mark dai bg hunuhunxa
05/03/2024

Ambani ko beha ma vaya rw hola sayed mark dai bg hunuhunxa

 : सचिन परियारका बुवा तेजेन्द्रले ७० जना मान्छे अटाउने दोहोरी साँझ खोलेका छन् ,उनी भन्छन् : छोराको पैसा बाले नखाएर कसले ...
04/03/2024

: सचिन परियारका बुवा तेजेन्द्रले ७० जना मान्छे अटाउने दोहोरी साँझ खोलेका छन् ,उनी भन्छन् : छोराको पैसा बाले नखाएर कसले खान्छ ? म चै भोकभोकै बस्ने हो र ? मान्छेहरुले मलाई हेप्नु सम्म हेपे । त्यसैले उनीहरुलाई देखाउन यो दोहोरी साझँ खोलेको हुँ ।

मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको...
29/02/2024

मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमार्टम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमाडम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहा विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमाडम भयो।सनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुरी बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन?

Kushi ko lahar
28/02/2024

Kushi ko lahar

बेहुला आफ्नो घर नजिकै आइपुगे पछि यता बेहुलिको खुशिले नाच्दै गरेको भिडियो Social Media मा भाईरल हुँदै गएको छ । सधैभरि यसरी नै खुशि साथ जिन्दगी बितोस शुभकामना !!❤️🙏

सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनेकाठमाडौं जिल्ला अदाललते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद ...
23/02/2024

सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने

काठमाडौं जिल्ला अदाललते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।

🌐 पूरा समाचारको लागि: https://nagariknews.com/social-affairs/1427775-1708602274.html


Article from nagrik news

Desh ko halat yesto xa yesko pet kaila vorin xa khai
23/02/2024

Desh ko halat yesto xa yesko pet kaila vorin xa khai

To wards the light
19/11/2022

To wards the light

Address

Tansen

Telephone

+9779867598594

Website

Alerts

Be the first to know and let us send you an email when Tech and Bollywood news and latest update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share