26/05/2026
सबै कुरामा फाइदा नहेरौँ !
फाइदा हुने सबै कुरा राम्रा नहुन सक्छन् !!
केहि कुरा जिम्मेवारीको हुन्छ, केहि कर्तव्यको हुन्छ र केहि कुरा उत्तरदायित्वको हुन्छ !!!
त्यसैले बीमा तपाईंको जिम्मेवारी हो, यो तपाईंको कर्तव्य र तपाईंको उत्तरदायित्व हो🙏।
"जीवन बिमा गर्नुस,ढुक्क रहनुस"
बिमा गर्नु परेमा हामीलाइ सम्झनुहोस।
हरपल तपाईको साथमा छौ।