08/09/2026
सम्पूर्ण ग्राहकहरुमा जानकारी :
यहि आउँदो भाद्र 26 गते पिता सम्मान दिवस परेको हुँदा सो दिनको लागि केक अर्डर खुल्ला गरिएको छ । साथै त्यो दिन अन्लाईन वा फोन मार्फत
अर्डर लिन नसकिने हुँदा आजदेखी नै केक
अर्डर गर्नुहुन अनुरोध गर्दछौं ।