Happy Pie Bakery

Happy Pie Bakery For your birthday party and other wonderful day��

16/04/2026

🎂 Veg | Non-Veg Cake Available
💖 Mother’s Day Order Now
Happy Pie Bakery — Sweet Surprise for Mom

यसपालिको (mothers day)आमाको मुख हेर्ने दिन मा आमालाई के special दिनुहुन्छ?आमाको माया न त किनेर पाइन्छ, न त शब्दमा व्यक्त...
11/04/2026

यसपालिको (mothers day)आमाको मुख हेर्ने दिन मा आमालाई के special दिनुहुन्छ?

आमाको माया न त किनेर पाइन्छ, न त शब्दमा व्यक्त गर्न सकिन्छ ❤️
उहाँले दिनुभएको निस्वार्थ माया, त्याग र हेरचाहको सानो कदर गर्ने
यो सुन्दर अवसर हो — Mother’s Day 💝

यस पटक, आमालाई एउटा मिठो सरप्राइज दिएर
उहाँको मुहारमा खुशी र गर्वको मुस्कान ल्याऔं 🎁

🎁 सानो कम्बो – रु. ५९९
केक 🎂 + कपकेक 🧁 + गुलाब 🌹 + कर्ली क्यान्डल 🕯️

🎁 कम्बो – रु. ७९९
केक 🎂 + कुकी 🍪 + फायर क्यान्डल 🔥

🎁 स्पेशल कम्बो – रु. १९९९
Mini Heart Cake 🎂 | सुन्दर सारी 🥻 | चकलेट 🍫
ब्युटी आइटमहरू 🧴 | नेल पालिस र बिन्दी 💅
Rose 🌹 | मसलन 🥜 र Surprise 💝

अन्य धेरै मायाले भरिएका सरप्राइज गिफ्टहरू 💝

💌 आमाको लागि सानो उपहार, ठूलो खुशीको कारण बन्न सक्छ।
📩 आजै अर्डर गर्नुहोस् — सीमित अफर, छुटाउन नदिनुहोस्!

21/03/2026

Your happiness is our priority ❤️ Thank you for trusting our bakery 🎂” 🥞 ❤️please

21/03/2026

Distance doesn’t matter when love is real 💖
Baini’s surprise for her Dai 🎂
Make your loved ones smile with Happy pie 🥞 ❤️please

21/03/2026

Want to start your own bakery business?
Happy Pie Bakery brings you complete Bakery Training 🍰
From basic skills to advanced techniques 👩‍🍳
👉 Grab our special offer: Learn with 2 & Get 1 FREE
⏳ Seats are limited – Don’t miss this chance! 🥞 ❤️please

20/03/2026

order now 🥞 ❤️please

🍰 अब आफ्नै हातले स्वादिलो केक बनाउन सिक्नुहोस् ❤️Happy Pie Bakery मा Bakery Class सुरु भएको छ 🎂Cake decorating, pastry m...
18/03/2026

🍰 अब आफ्नै हातले स्वादिलो केक बनाउन सिक्नुहोस् ❤️
Happy Pie Bakery मा Bakery Class सुरु भएको छ 🎂
Cake decorating, pastry making, cookies र धेरै कुरा सिक्ने सुनौलो मौका नछुटाउनुहोस्!!
👉 Special Offer चलिरहेको छ – 2 जना संगै आउँदा 1 जना FREE!
📩 आजै Register गर्नुहोस्🫶

18/03/2026

open now 🥞 ❤️please

10/03/2026

Thank you so much for always choosing Happy Pie Bakery. 🎂💐
Your regular support and trust mean a lot to us.
We are truly grateful and always happy to serve you. 😊 🥞

कठिन चुनौती रोज्ने साहसले नै आज आशाको लहर ल्याएको हो।अब देश बदल्ने समय आएको छ।हार्दिक बधाई तथा आगामी दिन को लागि धेरै धे...
07/03/2026

कठिन चुनौती रोज्ने साहसले नै आज आशाको लहर ल्याएको हो।
अब देश बदल्ने समय आएको छ।
हार्दिक बधाई तथा आगामी दिन को लागि धेरै धेरै शुभकामना।
जय नेपाल 🇳🇵 ओलीलाई बिदाइ,
बालेनलाई स्वागत 🔔
अब परिवर्तन पक्का!”😘🫶

03/03/2026

रङ्गहरूले भरिएको यो सुन्दर पर्वले तपाईंको जीवनमा
खुशी, शान्ति र अनगिन्ती मिठा सम्झनाहरू ल्याओस् 🎨🌸
Happy Pie Bakery बाट धेरै माया र मिठाससहित
सबैलाई Happy Holi! 🍰🤎

स्वाद पनि, स्वास्थ्य पनि! 🍪💛 Healthy Oats Cookies ले हरेक दिनलाई मिठासले भरिदिन्छ।      ”
19/02/2026

स्वाद पनि, स्वास्थ्य पनि! 🍪💛 Healthy Oats Cookies ले हरेक दिनलाई मिठासले भरिदिन्छ। ”

Address

Tilottma-2 Shankarnagar Banbatika Line
Butwal

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00

Telephone

+9779867893721

Website

Alerts

Be the first to know and let us send you an email when Happy Pie Bakery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Happy Pie Bakery:

Share

Category