09/03/2026
🌾 बजारमै पहिलोपटक! 😋
आफ्नै हातले बनेको स्वादिष्ट कोदोको रोटी 🫓
स्वास्थ्य 💪 + स्वाद 😋 + पोषण 🥗 = Perfect Mix!
👉 एकपटक खानुभयो भने फेरि–फेरि खान मन लाग्ने स्वाद! 🍽️✨
आजै आउनुहोस् र अनुभव लिनुहोस्। 🙏 🌾 कोदोको विशेष परिकारहरू:
🥣 खोले
🍗 चिकेन खोले
🥟 कोदोबाट बनेको भेज मम
🍖 कोदोबाट बनेको चिकेन मम
🫓 कोदोको तावा रोटी
👉 गाउँको अर्गानिक उत्पादनलाई सहरसँग जोड्दै,
आउनुहोस्, परिवार र साथीहरूसँग नयाँ स्वादको अनुभव लिनुहोस् 🤗✨
📍 स्थान: भरतपुर–१०, दिपेन्द्र चोक
🏪 द बर्थडे आमाको केक सप
“स्वादमा परम्परा, स्वास्थ्यमा विश्वास” 🌾💛