Kalika cake & pastry house

Kalika cake & pastry house ठेगाना :- कालिका नगरपालिका - 4 पदमपुर

01/03/2026
तपाइँ र तपाइको परिवारलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!रवि श्रेष्ठsent via  http://goo.gl/6XdOpF
14/04/2025

तपाइँ र तपाइको परिवारलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!
रवि श्रेष्ठ
sent via http://goo.gl/6XdOpF

25/11/2024

नमस्ते सम्पूर्ण ग्राहक महानुभावहरू, हजुरहरुले अत्यन्त रुचाउनु भएको यस कालिका केके and pesty houseहाउस विगत तीन वर्ष देखि हजुरहरूको सेवामा तत्पर छ। हजुरहरूको सल्लाह सुझाव अनि मार्गदर्शनका साथ अगाडि बढ्दै गर्दा आज तेस्रो बसन्त पार गरेर चौथो वसन्त प्रवेश गर्दै गर्दा हामी हजुरहरुप्रति अत्यन्त आभार प्रकट गर्न चाहन्छौं। हजुरहरूको यस्तै माया अनि सद्भावको अपेक्षा गर्दै आगामी दिनहरूमाअझै थप सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं 🙏🙏 (by 6get 1free) सुविधाको पनि व्यवस्था छ है

18/07/2024

नमस्कार सम्पूर्ण ग्राहक महानुभावहरू काम विशेषले गर्दा म नेपाल बाहिर छु। केही समयको लागि पसल बन्द रहेको जानकारी गराउँदै ग्राहक महानुभावमा पर्न गएको असुविधाको लागि क्षमा चाहन्छु धन्यवाद🙏🙏

13/04/2024

नववर्ष २०८१ सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरूमा यस कालिका and पेस्टी हाउसको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। Happy new years💐💐🙏🎊

हामी कहाँ विभिन्न  प्रकारका केक अर्डर अनुसार बनाइन्छ, साथै oneline order, oneline payment काे  पनि सुविधा पनि छअर्डर काे...
07/03/2024

हामी कहाँ विभिन्न प्रकारका केक अर्डर अनुसार बनाइन्छ, साथै oneline order, oneline payment काे पनि सुविधा पनि छ
अर्डर काे लागि सम्झिनुस् ,( Kalika cake & pastry house )पदमपुर भिमोदय स्कूल रोड (पदमपुर बजार)

Kalika cake & pastry house high school  gabisa chowk 🙏🙏different types of desgin ❤️hjur haru lai cake chaya mah hami lai...
16/02/2024

Kalika cake & pastry house high school gabisa chowk 🙏🙏different types of desgin ❤️hjur haru lai cake chaya mah hami lai samjhanu hos🙏🙏chitwan padampur

Address

Bharatpur

Opening Hours

Monday 08:02 - 20:02
Tuesday 08:04 - 20:02
Wednesday 08:01 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:01 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779860984614

Website

Alerts

Be the first to know and let us send you an email when Kalika cake & pastry house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika cake & pastry house:

Share

Category